जीविको कथा
एउटा भाइरल फोटोको कथा

एउटा भाइरल फोटोको कथा

धर्मराज रिमाल
विकास, समृद्दि र चेतनाको सपना देख्न बन्देज लगाइएको प्रदेश हो कर्णाली प्रदेश । बन्देज...
बाबुको सपना सरकारी अधिकारी बनाउने, छोराको योजना कुटो कोदालो समाउने (भिडियो)

बाबुको सपना सरकारी अधिकारी बनाउने, छोराको योजना कुटो कोदालो समाउने (भिडियो)

धर्मराज रिमाल
आफ्ना सन्तानले पढाईमा अब्बल नतिजा ल्याएपछि नेपालमा अधिकांश अभिभावकको स्वभाविक अपेक्षा हुन्छ, “अब विदेशका...
लोपोन्मुख आरन पेसा: लाखौं हुन्छ आम्दानी, संरक्षण कसले गर्ने ?

लोपोन्मुख आरन पेसा: लाखौं हुन्छ आम्दानी, संरक्षण कसले गर्ने ?

बिना सुनार
काठमाडौं, चन्द्रागिरी-०६ स्थित दाउराडिपोमा जस्ताले वरिपरि बेरेर बनाएको घरमा बाहिरैबाट टङ.. टङ.. घन ठोकेको...
साउनमा मौका छोप्नेहरू: हात सजाउनेले गर्छन् एकै महिनामा लाखौं कमाइ !

साउनमा मौका छोप्नेहरू: हात सजाउनेले गर्छन् एकै महिनामा लाखौं कमाइ !

जीविको
“भनिन्छ जति गाढा मेहन्दी त्यति गाढा प्रेम,” साउन महिनालाई मेहन्दीको महिना भनेर चिनिन्छ, भने ...
कम लगानीमै स्वरोजगार बन्ने काइदा ! (भिडियो)

कम लगानीमै स्वरोजगार बन्ने काइदा ! (भिडियो)

धर्मराज रिमाल
“यत्तिको पढेको मान्छेले पनि यस्तो काम गर्ने ? यही सोंचले गर्दा बेरोजगारी पनि बढ्यो...
चालीस कटेका महिलाहरूको उद्यमशील जोश: रेशमबाटै कपडादेखि साबुन अनि गहनासम्म

चालीस कटेका महिलाहरूको उद्यमशील जोश: रेशमबाटै कपडादेखि साबुन अनि गहनासम्म

जीविको
सीप, उद्यम र साझा लाभ खोज्ने ऊर्जाशील नेवा: महिलाहरूको समूह हो किर्तिपुरको नेवा: मिसा...
सिन्धुपाल्चोकको गाउँदेखि कफी ट्रेनरसम्मको मधुको यात्रा

सिन्धुपाल्चोकको गाउँदेखि कफी ट्रेनरसम्मको मधुको यात्रा

बिना सुनार
घरको ५ छोरी मध्ये कान्छी छोरी मधु भण्डारी, सिन्धुपाल्चोक बाह्रबिसेबाट ६ वर्षको कलिलो उमेरमा...
डुंगा खियाएरै जीविका धान्नेहरू वैकल्पिक पेशा खोज्दै

डुंगा खियाएरै जीविका धान्नेहरू वैकल्पिक पेशा खोज्दै

प्रतिक ढकाल
“डुङ्गा नम्बर ३९…….” माइकमा यो आवाज बज्ने बित्तिकै कास्कीका राम कोइराला आफ्नो डुंगा छेउमा...
राई दाइलाई छैन बोल्ने फुर्सद (भिडियो)

राई दाइलाई छैन बोल्ने फुर्सद (भिडियो)

बिना सुनार
उनका अधिकांश सहपाठी बिस वर्ष लाग्दै गर्दा रोजगारीका लागि विदेश पसे तर उनलाई भने...
कला मार्फत गाउँ जगाउँदै, जीवन धान्दै कर्णालीका हिरा बिजुली (भिडियो)

कला मार्फत गाउँ जगाउँदै, जीवन धान्दै कर्णालीका हिरा बिजुली (भिडियो)

जीविको
एउटा कहावत छ, ‘पहाडमा पानी र जवानी टिक्दैन,’ कर्णालीको नियति उस्तै छ । कर्णाली...
पोखराको ‘ब्राउन डेस्क’: जसले नवीन उद्यम सोच भएकालाई मलजल गर्दै हुर्काउँछ 

पोखराको ‘ब्राउन डेस्क’: जसले नवीन उद्यम सोच भएकालाई मलजल गर्दै हुर्काउँछ 

जीविको
‘को–वर्किङ स्पेस’ जहाँ आफ्नो छुट्टै कार्यालय नभएका विभिन्न संघसंस्था, कम्पनीहरूका व्यक्तिहरू कुनै एउटा साझा...
नेपालमा सीप सिकेर दुबइमा उद्यमी बनेकी साधना (भिडियो)

नेपालमा सीप सिकेर दुबइमा उद्यमी बनेकी साधना (भिडियो)

धर्मराज रिमाल
डेढ दशक अगाडिसम्म भरतपुर चितवनकी साधना सापकोटालाई दुबइमा यति धेरै व्यवसायिक सफलता मिल्नेछ भन्ने...
गरिखानेका दुःख: गाउँमा बस्न गाह्रो‚ सहरमा जीविको धान्न 

गरिखानेका दुःख: गाउँमा बस्न गाह्रो‚ सहरमा जीविको धान्न 

बिना सुनार
सैलुङ-९, रामेछापकी गोमा माया श्रेष्ठ काठमाडौं बस्न थालेको १५ वर्ष पुग्यो । आफूसँग भएको...
एक दशकदेखि स्ट्रबेरी खेती गरेकी रिनाको अनुभव: फल मिठो, आम्दानी छिटो

एक दशकदेखि स्ट्रबेरी खेती गरेकी रिनाको अनुभव: फल मिठो, आम्दानी छिटो

बिना सुनार
दाँया हातमा ब्यान्डेज बाँधेकी अधबैँसे महिला स्ट्रबेरीको बगैँचामा देब्रे हातले झार उखेल्दै थिइन् ।...
चुनावले रोक्न सकेन परदेसिनेहरूलाई (भिडियो)

चुनावले रोक्न सकेन परदेसिनेहरूलाई (भिडियो)

धर्मराज रिमाल
एकातिर देश चुनावमय छ । सानादेखि ठूला दल, स्वतन्त्रदेखि बागी उम्मेदवारसम्मका चर्चाले गाउँ, टोल...
बाबु-बाजेले थालेको उद्यमलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गरेका प्रकाशको कथा (भिडियो)

बाबु-बाजेले थालेको उद्यमलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गरेका प्रकाशको कथा (भिडियो)

प्रतिक ढकाल
आफु सानो हुँदा हजुरबुवाले डोको, घुम अनि मान्द्रो बुनेको छेवैमा टुक्रुक्क बसेर हरिरहन्थे काभ्रे...
जागिर छोडेर आफ्नै भान्साबाट व्यवसाय चलाइरहेकी होम सेफ बबीको कथा

जागिर छोडेर आफ्नै भान्साबाट व्यवसाय चलाइरहेकी होम सेफ बबीको कथा

बिना सुनार
“ दिदी मलाई त तपाईंले नै बनाएको खाना चाहिन्छ, जसरी भएपनि बनाइदिनुस् है,” बबी...
“धन्न जापानको भिसा लागेन”

“धन्न जापानको भिसा लागेन”

बिना सुनार
त्रियुगा नगरपालिका -९ गाइघाट उदयपुरका –२६ वर्षीय मिलन बस्नेत भन्छन्, “बलभद्र कुँवर कहिले जन्मिए...
उदाहरणीय ‘नवजीवन आमा समूह’ : यसरी पनि गाउँघरमै आयआर्जन गर्न सकिन्छ (भिडियो)

उदाहरणीय ‘नवजीवन आमा समूह’ : यसरी पनि गाउँघरमै आयआर्जन गर्न सकिन्छ (भिडियो)

धर्मराज रिमाल
अरुदिन भन्दा आज दुर्गा सुवेदीलाई अलिक हतार छ । घरको काम सकाएर, गोठमा भएका...
मुनाको उद्यम यात्रा : भान्साबाट सुरु भयो, अहिले बजारमा ‘ब्राण्ड’ बन्दैछ

मुनाको उद्यम यात्रा : भान्साबाट सुरु भयो, अहिले बजारमा ‘ब्राण्ड’ बन्दैछ

बिना सुनार
मुनाज् पिकल (Muna’s pickle) आफ्नै नाम छापिएको स्टिकर सहितको बट्टा जब मुनाको हातमा पर्‍यो,...
सुनसान चिहानघरमा दर्शक बिनाको त्यो कला प्रस्तुती

सुनसान चिहानघरमा दर्शक बिनाको त्यो कला प्रस्तुती

प्रतिक ढकाल
सुनसान मुर्दाघरमा जाँदा जो कोहीलाई पनि आङ फुलेर आउने गर्छ, तर कलकत्ता स्थित किपाफ...
कन्याममा घोडचढी : पर्यटन प्रवर्द्धनसँगै आयआर्जन (भिडियो)

कन्याममा घोडचढी : पर्यटन प्रवर्द्धनसँगै आयआर्जन (भिडियो)

प्रतिक ढकाल
नेपालको पर्यटकीय क्षेत्रको रुपमा चिनिने इलामको कन्याम हेर्दा हरियाली अनि चियाका बगानहरूले त्यहाँको सौन्दर्यलाई...
दश हजारको साइकल मर्मत केन्द्रलाई शान्तिले बनाइन् १० करोडको इन्टरप्राइजेज (भिडियो)

दश हजारको साइकल मर्मत केन्द्रलाई शान्तिले बनाइन् १० करोडको इन्टरप्राइजेज (भिडियो)

बिना सुनार
खैरो रङ्गको कुर्था, कालो सुरुवाल र कालो ज्याकेट लगाएकी अधबैंसे महिला ललितपुर नख्खु कारागार...
एक किशोरको लक्ष्य प्राप्तिको म्यारथन

एक किशोरको लक्ष्य प्राप्तिको म्यारथन

जीविको
मध्यरातको सुनसान सडक, फाट्टफुट्ट गाडी कुदिरहेको छ । एक किशोर पिठ्युँमा झोला बोकेर रफ्तारमा...
‘छोरीमान्छे पनि डकर्मी बन्छन् ?’

‘छोरीमान्छे पनि डकर्मी बन्छन् ?’

बिना सुनार
स्नातक तह तेस्रो वर्षमा अध्ययनरत सिन्धुलीकि सुनिता लामा यतिवेला दुई महिनाको कडा मेहेनतको पर्खाइमा...
संस्कृति जगेर्नासँगै जीविकोपार्जन गरिरहेका सौराहाका थारू समुदाय  

संस्कृति जगेर्नासँगै जीविकोपार्जन गरिरहेका सौराहाका थारू समुदाय  

बिना सुनार
सौराहा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरू बेलुकाको सात बजेदेखि एक सांस्कृतिक टोलीको प्रतीक्षामा...
साउदी पलायन भएका नारायण यसरी बने सीप परीक्षण बोर्डका विज्ञ (भिडियो)

साउदी पलायन भएका नारायण यसरी बने सीप परीक्षण बोर्डका विज्ञ (भिडियो)

धर्मराज रिमाल
धुलिखेल, काभ्रेका नारायण लामाले भर्खर २५-२६ वर्ष लाग्दै गर्दा नै पर्यटन तथा आतिथ्य सत्कारमा...
जसले धरहराको पेटीमा बसेर जुत्ता मात्र सिलाएनन्, परिवारका दुःख पनि सिलाए …

जसले धरहराको पेटीमा बसेर जुत्ता मात्र सिलाएनन्, परिवारका दुःख पनि सिलाए …

प्रतिक ढकाल
२०७२ वैशाख १२ गतेको दिन सम्झँदा सबैको मन थरर हुन्छ । बिनासकारी भुकम्पले कति...
अर्गानिक कृषि उद्यममा रमाएका नौ जना बालसखा

अर्गानिक कृषि उद्यममा रमाएका नौ जना बालसखा

बिना सुनार
बासुदेव राजथला र उनका ८ जना बालसखाहरूको एउटै विद्यालयबाट २०५८ सालमा एस् एल् सी...
सानो ठाउँमा ठूलो आँट गरेर व्यवसाय गरेका पूर्णशोभा र ओमनाथ

सानो ठाउँमा ठूलो आँट गरेर व्यवसाय गरेका पूर्णशोभा र ओमनाथ

बिना सुनार
बिहानको ३ बजेदेखि नै बसन्तपुरमा रहेको पूर्णशोभा श्रेष्ठ ( ४६ ) र उनका श्रीमान...
सहज छैन आम मान्छेलाई जीविको चलाउन

सहज छैन आम मान्छेलाई जीविको चलाउन

बिना सुनार
काठमाडौं बुढानीलकण्ठ चोक छेउको एउटा चौतारीमा पुरानो ठेलाबाट धुँवा उडिरहेको थियो । ठेलामा तीन...
सुमन निरौला: जसले कोरोनाको समयमा आफ्नो कला निखारे

सुमन निरौला: जसले कोरोनाको समयमा आफ्नो कला निखारे

प्रतिक ढकाल
विगत केही महिनायता देशभर कोभिडबाट सङ्क्रमितको हुनेको सङ्ख्या बढ्दै गइरहेको छ । सरकारले भौतिक...
आहा… भेज नेवारी खाजा !

आहा… भेज नेवारी खाजा !

धर्मराज रिमाल
चन्द्रदेवी महर्जन (५०) एक हातले तातो तावामा बारा राख्ने र अर्को हातले राखेका बारा...
पुरानो कपडा सिलाएरै मासिक लाख कमाउने उद्यमी महोमद मन्सुरी (भिडियो)

पुरानो कपडा सिलाएरै मासिक लाख कमाउने उद्यमी महोमद मन्सुरी (भिडियो)

जीविको
‘फिटिङ एण्ड रिपेयरिङ टेलर्स’ भन्ने ठुलो साइन बोर्ड भएको पसल ललितपुरको लुभु  चोकमा पुग्ने...
ट्याम्पो स्टेरिङ घुमाउँदै जिन्दगी दौडाइरहेकी विमला

ट्याम्पो स्टेरिङ घुमाउँदै जिन्दगी दौडाइरहेकी विमला

बिना सुनार
“जावलाखेल, पुलचोक, टेकु, कालीमाटी, डल्लु ल है हिँड्न लाग्यो आउनुस् ……आउनुस्” भन्दै ट्याम्पो चालक...
पोतेका दानामा भविष्य बुन्दै २१ वर्षिय श्रीजु

पोतेका दानामा भविष्य बुन्दै २१ वर्षिय श्रीजु

बिना सुनार
‘आर्ट्सी पर्ल्स’ (Artsy Perles) नामको इन्स्टाग्राम पेजमा विभिन्न प्रकारका रङ्गीविरङ्गी अनि थरीथरीका पोतेका दानाहरूलाई...
आँखाको ज्योति गुमे पनि हातमा सीप छदैं छ नी ! (भिडियो)

आँखाको ज्योति गुमे पनि हातमा सीप छदैं छ नी ! (भिडियो)

जीविको
खुशीले जन्मजात आँखाको दृष्टि गुमाइन्, उनको श्रीमान मोहन पनि दृष्टिविहीन नै हुन् । ललितपुरको...
हात गुमाएर पनि हौसला नगुमाएका पौरखी नवराजको कथा

हात गुमाएर पनि हौसला नगुमाएका पौरखी नवराजको कथा

धर्मराज रिमाल
दोलखाका नवराज कार्की(३५) ले ढलानको काम गर्दै गर्दा  दाँया हात मिक्स्चर मेसीनमा परेर गुमाए...
रोजमेरी चियामा उद्यमशीलताको सम्भावना खोज्दै जिज्ञासु सौरभ

रोजमेरी चियामा उद्यमशीलताको सम्भावना खोज्दै जिज्ञासु सौरभ

बिना सुनार
एक हातमा चियाको कप अनि अर्को हातमा पानी तताउने इलेक्ट्रिक जग बोकेर ‘नेपालमै बनेको,...
डेनीको ह्यान्डमेड कफी यात्रा: हिजो भुसे चुल्होसँगै सडकमा, आज पाटनको मुटुमा (भिडियो)

डेनीको ह्यान्डमेड कफी यात्रा: हिजो भुसे चुल्होसँगै सडकमा, आज पाटनको मुटुमा (भिडियो)

बिना सुनार
एक दशकदेखि हातैले कफी बनाएर बेचिरहेका दीपेश श्रेष्ठ ‘डेनी’ले पाटन मंगलबजारमा ‘डेनीज ह्यान्डमेड कफी’...