छोराको अधुरो सपना पूरा गर्न फोटो बोकेर अन्नपूर्ण आधार शिविर पुगे बुबा

जीविको २०८३ कार्तिक ३ गते ९:३७

छोराको अधुरो सपना पूरा गर्न फोटो बोकेर अन्नपूर्ण आधार शिविर पुगे बुबा

जेन–जी आन्दोलनका सहिद श्रेयम चौलागाईंका बुबा गणेश चौलागाईं छोराको तस्बिर बोकेर अन्नपूर्ण आधार शिविर (एबीसी) पुगेका छन्।

आफ्नो परिवारलाई अन्नपूर्ण आधार शिविर घुमाउन लैजाने श्रेयमको सपना थियो। तर उनको निधनपछि त्यो सपना अधुरै रह्यो।

छोराको त्यही सपना पूरा गर्न बुबा गणेश उनको तस्बिरसहित अन्नपूर्ण आधार शिविर पुगेको सामाजिक सञ्जालमा सार्वजनिक विवरणमा उल्लेख छ।

तस्बिर: सञ्जीव सापकोटा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित