दश कक्षा पासदेखि मास्टर्स गरेकालाई स्थायी रोजगारीको अवसर

जीविको २०८१ जेठ ७ गते २१:११

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। नेपाल सरकारको स्वामित्व प्राप्त यस कम्पनीमा स्थायी जागिरका लागि एसएलसी, एसईई उत्तीर्णदेखि मास्टर्ससम्म गरेकाले आवेदन बुझाउन सक्नेछन् । जेठ १० गतेसम्म नियमित र दोब्बर दस्तुर तिरेर जेठ १७ गतेसम्म आवेदन बुझाउन सकिन्छ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रकाशन गरेको आधिकारिक सूचना हेरेर आवेदन दिनुहोस् :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *