विदेशबाट फर्कँदा समान के-कति ल्याउन पाइन्छ ?
जीविको
२०८० असोज १८ गते १४:३२
वैदेशिक रोजगारीबाट फर्किँदै हुनुहुन्छ भने तपाईंले ल्याउन पाउने सर-समानका बारेमा थाहा पाइराख्नुहोस् ।
चाडबाडको समयमा धेरै नेपालीहरू वैदेशिक रोजगारीबाट स्वदेश फर्किने हुँदा आफ्नो साथमा के कस्ता सर-समानहरू कति मात्रामा ल्याउन पाइन्छ भन्ने बारेमा जानकारी नहुँदा विदेशमा दुःख गरेर कमाएको पैसाले किनेका बहुमूल्य समानहरू एअरपोर्टमै जफत हुने गरेका छन् ।
भिडियो: विदेशबाट फर्कँदा समान के-कति ल्याउन पाइन्छ ?
भन्सार विभागले दिएको जानकारी अनुसार विदेशबाट आउँदा ल्याउन मिल्ने समानका बारेमा यस्तो प्रावधान रहेको छ:
जीविको
२०८० असोज १८ गते १४:३२
प्रतिक्रिया
सम्बन्धित