सप्तॠषि अस्पतालले माग्यो २० कर्मचारी

जीविको २०७९ चैत ३० गते १६:४०

सप्तॠषि अस्पताल, लाहान सिराहाले बिभिन्न पदमा कर्मचारीको आवेदन आव्हान गरेको छ । अस्पतालले General Physician, Gynaecologist/Obstetrician, MDGP, Insurance Co-Ordinator, Staff Nurse, ANM/CMA , Housekeeping In charge लगायतका पदमा २० जना कर्मचारीको माग गरेको हो । 

आवेदन बैशाख १५ गतेसम्म दिन सकिने छ । आवेदन  [email protected] मा काउन्सिल प्रमाणपत्र र शैक्षिक योग्यताका प्रमाणपत्र समावेश गरी दिन सकिने छ । डाक्टरहरूको लागि आवासको सुविधा रहेको सूचनामा उल्लेख गरिएको छ । 

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *