थेसिस लेख्ने विद्यार्थीलाई मन्त्रालयले सहयोग गर्ने
जीविको
२०७९ मंसिर २० गते १६:२४
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सरकारी क्याम्पस विश्वविद्यालयहरूमा स्नातकोत्तर तहको अन्तिम वर्ष गरि थेसिस (सोधपत्र) लेख्दै गरेका लागि १० जना विद्यार्थीलाई सहयोग गर्दैछ ।
मन्त्रालयले महिला बालबालिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका विषयमा अध्ययनरत विद्यार्थीहरूबाट यसै विषयमा अनुसन्धान गराउने उद्देश्यले सहयोग गर्न लागेको हो । आवेदन पुष ४ गतेसम्म दिन सकिने छ ।
थप जानकारीका लागि www.mowcsc.gov.np
हेर्नुहोस् सूचना
जीविको
२०७९ मंसिर २० गते १६:२४
प्रतिक्रिया
सम्बन्धित