विद्यार्थीसँगै बाहिरियो १ खर्ब रकम

जीविको २०७८ फागुन ३ गते १७:४८

आ.व २०७५/७६ मा उच्च शिक्षाका लागि विदेश पुग्ने नेपाली विद्यार्थीसँगै ४६ अर्ब २४ करोड रुपैयाँ बाहिरिएको छ । त्यस्तै २०७६/७७ मा कोरोनाले शिक्षा क्षेत्रमा प्रभाव पारे पनि २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको देखिन्छ । त्यस्तै गत आर्थिक वर्ष २०७७/७८ मा नेपाली विद्यार्थीमार्फत् उच्च शिक्षाका लागि भनेर २४ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको देखिन्छ ।

पछिल्लो ३ वर्षमा नेपाली विद्यार्थीहरूसँगै औपचारिक माध्यमबाट मात्र झण्डै १ खर्ब रुपैयाँ विदेशिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

पूरा समाचारका लागि: https://www.jibiko.com/2022/02/942/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *