वैदेशिक रोजगारीमा हुनुहुन्छ वा जाँदै हुनुहुन्छ ? आफ्नो स्वास्थ्यको ख्याल यसरी राख्नुहोस् । (भिडियो)

जीविको २०७९ वैशाख १६ गते ११:५१

विदेशमा हुँदा त्यहाँको हावा पानी नमिल्न सक्छ । त्यहाँको वातावरण, खानपान, ओभरटाइम, मानसिक स्वास्थ्यका विषयमा कसरी ख्याल गर्ने भनेर कतारमा रहेर ११ वर्ष स्वास्थ्य क्षेत्रमा काम गरेका फिजिसियन डा. नरेन्द्रकुमार शाक्य र विगत ६ वर्षदेखि मनोचिकित्सा क्षेत्रमा कार्यरत मनोचिकित्सक डा.सुमनप्रसाद अधिकारीसँग जीविकोले कुराकानी गरेको छ । हेर्नुहोस्, फिजिसियन डा. नरेन्द्रकुमार र मनोचिकित्सक डा. सुमनको स्वास्थ्य परामर्श

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *