नेपालको कुल ऋण २२ खर्ब १८
जीविको
२०८० भदौ ९ गते ६:३०
नेपालको कुल ऋण २२ खर्ब १८ अर्ब रुपैयाँ नाघेको छ। कुल ऋणमध्ये १० खर्ब ९३ अर्ब रुपैयाँ वैदेशिक ऋण हो भने ११ खर्ब २५ अर्ब आन्तरिक हो।
जीविको
२०८० भदौ ९ गते ६:३०
प्रतिक्रिया
सम्बन्धित