लस्सी बेचेरै महिनाको डेढ लाख रुपैयाँसम्म आम्दानी
जीविको
२०८० जेठ ३ गते १६:१२
असनमा लस्सी बेच्ने दीपक बोहोराले महिनाको डेढ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । जेठ लागेसँगै देशैभरी गर्मी बढ्दो छ, यो उखुममा लस्सी बनाएर बेच्न भ्याइ नभ्याइ छ दीपकलाई । उनी भन्छन्, थोरै लगानीमा यो व्यवसाय सुरु गर्न सकिन्छ अनि मुनाफा राम्रो छ । पढ्नुहोस्: ५ लाख रुपैयाँभन्दा कम लगानीमा गर्न सकिने, छोटो समयमै राम्रो मुनाफा कमाइने १० उद्यम व्यवसाय:
जीविको
२०८० जेठ ३ गते १६:१२
प्रतिक्रिया
सम्बन्धित