छात्रवृत्तिसहित डकुमेन्ट्री फिल्म बनाउने कोर्सको अवसर

काठमाडौं — डकुमेन्ट्री फिल्म निर्माण, फोटोग्राफी, भिडियो एडिटिङ र दृश्य कथाकथनमा रुचि भएका युवाका लागि Docskool Documentary Open School ले ६ महिने Certificate in Documentary Film कार्यक्रमका लागि आवेदन खुला गरेको छ। कार्यक्रम नोभेम्बर २०२६ देखि सुरु हुनेछ। यो पार्ट–टाइम कार्यक्रम हो। आयोजकका अनुसार कोर्समा छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ। प्रचार सामग्रीमा ७५ प्रतिशतसम्म छात्रवृत्ति … Continue reading छात्रवृत्तिसहित डकुमेन्ट्री फिल्म बनाउने कोर्सको अवसर