वैदेशिक रोजगारीका क्रममा समस्यामा परे यसरी लिनुहोस् निःशुल्क कानूनी साहयता (भिडियो)

नेपालबाट रोजगारीको अवसरको खोजीमा दिनहुँ हजारौं नेपाली युवाहरू विदेशिन्छन् । विशेषत खाडी राष्ट्रहरू, मलेशिया तथा युरोप रोजगारीका लागि विदेशिने नेपालीको सङ्ख्या ठूलो छ । वैदेशिक रोजगार विभागको तत्थ्याङ्क अनुसार २०८० साल असार १७ सम्ममा ७ लाख ४० हजार ८३९ जनाले वैदेशिक रोजगारीलाई गन्तव्य बनाएका छन् । वैदेशिक रोजगारीमा जाने शृङ्खला दिनहुँ बढीरहँदा वैदेशिक रोजगारीका नाममा … Continue reading वैदेशिक रोजगारीका क्रममा समस्यामा परे यसरी लिनुहोस् निःशुल्क कानूनी साहयता (भिडियो)