९ महिनामा भित्रियो ९ खर्ब ३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स
गत चैत महिनामा नेपालमा हालसम्मकै सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले दिएको तत्थ्याङ्क अनुसार चैतमा मात्र १ खर्ब ९ अर्ब १० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । गत साउन महिनामा ९२.२ अर्ब भित्रिएको रेमिट्यान्स चैत्रसम्म आइपुग्दा २४ प्रतिशत बढेर १ खर्ब ९ अर्ब पुगेको हो । राष्ट्र बैङ्कका अनुसार भदौमा ९४.८ … Continue reading ९ महिनामा भित्रियो ९ खर्ब ३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed