रोजगारीका लागि देश छोड्नेको अङ्कचित्र २०७८ : वाध्यात्मक बन्यो पलायन

राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदन अनुसार २१ लाख ९० हजार ५ सय १२ नेपाली विदेशमा रहेका छन् । प्रतिवेदन अनुसार १५ लाख ५५ हजार परिवारका २१ लाख भन्दा बढी विदेशमा रहेका हुन् । विदेशमा रहेको उक्त जनसङ्ख्या मध्ये १७ लाख ९९ हजार अर्थात् ८२.२१ प्रतिशत जनसङ्ख्या पुरूषको रहेको छ । यो सङ्ख्या जनगणना २०६८ … Continue reading रोजगारीका लागि देश छोड्नेको अङ्कचित्र २०७८ : वाध्यात्मक बन्यो पलायन