पुरुषको कपाल काट्ने पुनम भन्छिन्- “पेशालाई पुरुष र महिलाले गर्ने भनेर छुट्याउँनु गलत छ”! (भिडियो)

“यसपछि मेरो पालो है, पुनम बहिनी” भन्दै एक युवा पालो पर्खेर मेचमा बसे ।  अर्का एकजना युवा उमेरकै ग्राहक भने भर्खरै पुनमसँग कपाल कटाएर दारी सेभिङ गराउँदै थिए । पश्चिम नवलपराशी, बर्दघाटमा रहेको समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमीमा विशेषगरी पुरुषका दारी कपाल काट्ने काम गर्छिन्, पुनम पौडेल । उनी यहाँकै स्थानीय हुन् । हेर्नुहोस्, … Continue reading पुरुषको कपाल काट्ने पुनम भन्छिन्- “पेशालाई पुरुष र महिलाले गर्ने भनेर छुट्याउँनु गलत छ”! (भिडियो)