मासिक १ खर्ब रुपैयाँ बढी रेमिट्यान्स नेपाल भित्रिँदै
नेपालमा यस वर्ष साउनदेखि पौषसम्म गरेर ६ महिनामा रेमिट्यान्समार्फत ५ खर्ब ८५ अर्ब रुपैयाँ २१ करोड रुपैयाँ नेपाल भित्रिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनाभन्दा यस वर्ष २४.३ प्रतिशतले रेमिट्यान्स रकम बढेको छ । साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएकोमा भदौमा ९५ अर्ब, असोजमा ९४ अर्ब, कार्तिकमा ९७ … Continue reading मासिक १ खर्ब रुपैयाँ बढी रेमिट्यान्स नेपाल भित्रिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed