प्रवासको १० वर्ष : नीतिमा गम्भिर भएको सरकारको नियतमा खोट

मंसिर १६ गते बिहान काठमाडौं चन्द्रागिरी ३ का सचिन सुनार अष्ट्रेलिया गए । धेरै पढी समाजमा केही गर्छु, बाबु आमाको चाहना पुरा गर्छु, र पैसा पनि कमाउँछु भन्ने मिठा मिठा सपनासँगै १५ लाख रुपैयाँ ॠण बोकेर उनी उडे । सचिनलाई अष्ट्रेलिया पुगेपछि नेपाल फर्किहाल्छु जस्तो लाग्दैन । “नेपाल फर्कने त सोचेको छैन, पहिला अष्ट्रेलिया पुगौं, … Continue reading प्रवासको १० वर्ष : नीतिमा गम्भिर भएको सरकारको नियतमा खोट