कृषिप्रधान मुलुकमा वर्षेनी मलको सकस
कास्कीका यादव साहलाई अहिले आफ्नो खेतमा जान मन लाग्दैन ।खेतमा ठाउँठाउँमा धानको नल पलाएको छ, कतै भने खाली र सुख्खा छ । यादवले जेठको दोस्रो साता रोपाइँ गरे । धान रोपेको २ हप्तामा मल हाल्नु पर्ने तर अहिलेसम्म मल छैन, कुर्दा- कुर्दा धान बिग्रने चिन्ता बढेको छ । उनी भन्छन्, “धानमा मल नहालेर किराले बिरुवा … Continue reading कृषिप्रधान मुलुकमा वर्षेनी मलको सकस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed