कोही किन किसान बनोस् ?

“टाउकोमा १५ लाखको ऋण बोकेको छु, फेरी ऋण काडेर अब कृषि गर्न सक्दिनँ म । कृषिमा धेरै सम्भावना छ भनिन्छ तर गर्ने र भोग्नेलाई मात्र यहाँका दुःख थाहा छ,” निराश हुँदै पश्चिम नवलपरासी सुनवलका विष्णु  घिमिरे सुनाउँछन्, “अब विदेश नगई मलाई उपाय छैन ।” १८ वर्षकै उमेरमा रोजगारीको सिलसिलामा मलेसिया पुगेका विष्णु नेपालमै कृषि गर्ने … Continue reading कोही किन किसान बनोस् ?