‘बजेट हेर्दा देशमै बसौँ जस्तो लाग्छ, अवस्था देख्दा विदेश उड्नु पर्छ’

बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (UNCRC) ले १८ वर्ष मुनिका सबैलाई बालबालिका भनेर परिभाषित गरेको छ । तर यही उमेरमा हुँदै गर्दा रौतहटका सुनिल कुमार साह भने रोजगारीका लागि मलेसिया उड्नु परेको थियो । ११ कक्षामा पढ्दै गरेका सुनिलको हातमा मार्कसिट भन्दा अगाडि पासपोर्ट आइपर्‍यो । त्यसपछि १२ कक्षामा चढ्नु पर्ने समयमा १२ सय मलेसियन रिंगेट … Continue reading ‘बजेट हेर्दा देशमै बसौँ जस्तो लाग्छ, अवस्था देख्दा विदेश उड्नु पर्छ’