जसले धरहराको पेटीमा बसेर जुत्ता मात्र सिलाएनन्, परिवारका दुःख पनि सिलाए …

२०७२ वैशाख १२ गतेको दिन सम्झँदा सबैको मन थरर हुन्छ । बिनासकारी भुकम्पले कति टुहुरा भए कतिको सिउँदो उजाडियो, ठूलो जनधनको क्षति भयो भने नेपालको ऐतिहासिक स्तम्भ धरहरासम्म लड्यो । धरहरा लड्दा सारा नेपाली दुखी थिए तर सबैभन्दा पीडा सप्तरीका रामकुमार रामलाई पर्‍यो । धरहराको पेटीमा आफ्नो दैनिकी बिताउँदै आएका रामकुमार रामलाई (४६) आफ्नो प्यारो … Continue reading जसले धरहराको पेटीमा बसेर जुत्ता मात्र सिलाएनन्, परिवारका दुःख पनि सिलाए …