कृषिमा ४ खर्ब लगानी, किसानको दुःख उस्तै

बालीको नाममा आलु र केही कन्दमुलमात्र उत्पादन हुने हुम्लाको नाम्खामा यसपटक संघ र प्रदेशबाट चामल पुगेन । गाँउमा अन्न सकिएपछि  भोकमरीको चपेटमा गाँउनै पर्ने डरले सिंहदरबारमा चामलको बिन्ती बिसाउन हुम्ला नाम्खा वडा नम्बर-६ का वडाध्यक्ष पाल्जोर तामाङ केही स्थानीय लिएर काठमाडौं आइपुगे । ४ फिटसम्म हिँउले ढाकेको बाटो छिचोल्दै काठमाडौं पुगेका पाल्जोर लगायतको टोलीको तश्विर … Continue reading कृषिमा ४ खर्ब लगानी, किसानको दुःख उस्तै