भकारीमा धान छैन, पुर्पुरोमा हात 

मेलौली नगरपालिका ९ बैतडीका महेन्द्र भट्टलाई यो वर्षको मङ्सिरमा बाली थन्काउने चटारो रहेन । “न रह्यो खेतबारी, न रह्यो बाली” । वर्षेनी भकारीका भकारी धान राख्ने हात यिनै हुन्, यी अहिले भकारीमा चराले खाने चारो पनि छैन।,” भट्ट खाली भकारी देखाउदै कुरा गर्न थाल्छन् । गत वर्ष त्यही भकारी ५० मुरी धानले भरिएको थियो । … Continue reading भकारीमा धान छैन, पुर्पुरोमा हात