रोटी, पराठा बेचेर मासिक लाख आम्दानी

हरेक बिहान सात बजे एक हातमा १० किलो जति आँटाको झोला र अर्को हातमा २ धार्नी जति आलु बोकेर काठमाडौं भैंसीपाटी मगरगाउँदेखी पाटन ढोका पुग्छन् २५ वर्षीय रिक्कि खान । उनी बेलुकि ७ बजेसम्म पराठा बनाउछन् र हिडेरै घर फर्कन्छन् । बिगत १५ बर्सदेखि उनको यहि दिनचर्या बनेको छ । “म १० वर्षको थिएं, मेरा … Continue reading रोटी, पराठा बेचेर मासिक लाख आम्दानी